एजेण्डा मिल्नेसँग सहकार्य हुने- महासचिव मैनाली

दाङ । नेकपा ९माले०का महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताउनुभएको छ । आज दाङमा नेकपा ९माले०को राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उहाँको भनाइ रहेको छ । “शक्ति र सत्ताका लागि भएको वाम गठबन्धन कसरी टिक्छ”, … Continue reading एजेण्डा मिल्नेसँग सहकार्य हुने- महासचिव मैनाली